कामना सेवा विकास बैंकमा रोजगारीको अवसर

कामना सेवा विकास बैंकमा रोजगारीको अवसर


काठमाडौं – कामना सेवा विकास बैंक लिमिटेडले कर्मचारी माग गरेकाे छ । बैंकले बिहीबार (आज) एक सूचना जारी गर्दै सेमि–क्वालिफाइड सीए र ट्रान्सेक्सन बैंकिङ्गमा कर्मचारी मागेकाे हाे ।

उक्त पदहरुमा आवेदन दिने इच्छुक उम्मेदवारहरुले २ असोज ४ गते अर्थात शुक्रबारसम्म आवेदन दिन सकिने बैंकले जनाएको छ । सूचना सम्बन्धी कुनै आवश्यक जानकारी चाहेमा बैंकको आधिकारीक वेबसाईटमा हेर्न सकिने बैंकले जानकारी दिएकाे छ।