काठमाडौं – नेपाल ल्यूब आयलले असोज १८ गतेलाई साधारण सभा डाकेको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट घोषणा गरेको लाभांस पारित गर्ने लक्ष्यसहित ३३औं साधारणसभा डाकेको हो ।
आयलले आफ्ना लगानीकर्तालाई २०८०/८१ को मुनाफाबाट २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांस घोषणा गरेको छ । यसका लागि असोज ४ गतेदेखि शेयर दाखिला बन्द रहने जनाइएको छ ।
प्रतिक्रिया