काठमाडौँ – कर्णाली जलश्रोत लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित असोज १२ गते वार्षिक साधारण सभा बोलाएको हो ।
सभाए–वान क्याफे एन्ड ब्यांकेट शंखमुल काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०८०।०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समेत सभाको कार्यसूचीमा समावेश गरीएको छ ।



About Us
प्रतिक्रिया