एसबीआई बैंकको सीईओमा पुनः दीपक कुमार दे नियुक्त

एसबीआई बैंकको सीईओमा पुनः दीपक कुमार दे नियुक्त


काठमाडौं– नेपाल एसबिआई बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईआ) मा दीपक कुमार दे पुनः नियुक्त भएका छन् । भदौ १९ गते बसेको संस्थाको संचालक समितिको ५१८औं बैठकले देलाई सीईओमा पुनः नियुक्त गरेको हो ।

देलाई १७ सेप्टेम्बर २०२४ देखि लागु हुनेगरी थप ६ महिनाका लागि पुनः नियुक्ति गरेको हो ।