काठमाडौं – लिवर्टी इजर्जी कम्पनीका सञ्चालक श्याम बहादुर खड्काले राजिनामा दिएका छन् । सञ्चालकबाट राजिनामा दिएसँगै कम्पनीको सञ्चालक समितिले यसलाई स्वीकृत समेत गरेको जानकारी दिएको छ ।
इनर्जीको भर्दा १२ गते बसेको सञ्चालक समितिको बैठकले खड्काको राजिनामा स्वीकृत गरेको हो । कम्पनीले यो जानकारी नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गराएको छ ।
प्रतिक्रिया