काठमाडौं – बैंकहरूले पास लोनको बक्यौता ब्याजलाई मात्र पूरक पुँजीमा गणना गर्न पाउने भएका छन् । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै पास लोनको बक्यौता ब्याजलाई मात्र पूरक पुँजीमा गणना गर्न पाउने व्यवस्था गरेको हो।
राष्ट्र बैंकले मौद्रिक नीतिमा बैंकहरूलाई पुँजी सहज गर्न बक्यौता ब्याजको तोकेको अंश पुरक पुँजी गणना गर्न दिने घाेषणा गरेकाे थियाे। साेही घाेषणाकाे कार्यान्वयन गर्न केन्द्रीय बैंकले परिपत्र गरेको हो।



About Us
प्रतिक्रिया