काठमाडौं – प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले लाभांश सहित ७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव समेत गरेको छ । कम्पनीले प्रस्ताव गरेको हकप्रद र लाभांश बिमा प्राधिकरणले स्वीकृत दिएर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
प्रतिक्रिया