काठमाडौं – सांसद कृष्णप्रसाद पौडेलले चाडपर्व नजिकिएसँगै कालोबजारी बढेकाले बजार अनुगमनलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् ।
राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले दैनिक उपभोग्य वस्तुको कालोबजारी, मिसावट र कृत्रिम अभाव हुन थालेको जनाउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।
प्रतिक्रिया