काठमाडौं – सानिमा बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा लक्ष्मीप्रपन्न निरौला नियुक्त भएका छन् । बैंकको साउन २३ गते बसेको सञ्चालक समितिको बैठकले निरौलालाई चार वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका निरौलाले केहि समय कृषि विकास बैंकको अध्यक्ष जिम्मेवारी बहन गरेका थिए ।




About Us
प्रतिक्रिया