गोर्खाज फाइनान्सको सञ्चालकमा दुई जना नियुक्त


काठमाडौं– गोर्खाज फाइनान्स लिमिटेडमा दुई जना सञ्चालक नियुक्त भएका छन् । कम्पनीले संस्थापक शेयरधनीको तर्फबाट संचालकमा युवराज राई र स्वतन्त्र संचालकमा प्रविण भट्टराईलाई नियुक्ति गरिएको हो ।

बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १४ (२) को ‘ख’ मा भएको व्यवस्था बमोजिम राइलाई संस्थापकको तर्फबाट संचालमा नियुक्ति गरेको कम्पनीले जनाएको छ।

यस्तै, बैंक तथा वित्तीय संस्था सम्वन्धी ऐन, २०७३ को दफा १४ ९३० मा भएको व्यवस्था बमोजिम भ्ट्टराईलाई एक कार्यकाल लागि संचालकमा नियुक्ति गरिएको हो । उनीहरुको कार्यकाल आज अर्थात् साउन २१ गतेदेखि नै लागू हुनेछ ।