अमृत पुडासैनी, काठमाडौं ।
अन्तराष्ट्रिय मुद्रा कोषद्धारा प्रकाशित विश्व आर्थिक दृष्टिकोणका अनुसार सन् २०२० मा सार्क मुलुकहरु मध्ये बंगलादेश बाहेक सबै देशहरुको आर्थिक बृद्धिदर ऋणत्मक रहेको छ । कोरोनाका बाबजुद बंगलादेशको अर्थतन्त्र सन् २०२० मा ३.८ प्रतिशतले बढेको देखिन्छ ।
सन् २०२१ मा भुटान बाहेक सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक बृद्धिदर सकारात्मक हुने प्रक्षेपण गरिएको छ । कोभिड १९ को महामारी नियन्त्रण भएमा आर्थिक क्रियाकलापहरु बढ्न गई भुटान बाहेक अन्य सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक बृद्धिदर सकारात्मक हुने देखिन्छ । त्यसमा पनि माल्दिभ्सको बृद्धिदर उल्लेखनीय रुपमा बढ्न सक्ने संभावना छ ।
दक्षिण एसियाली राष्ट्रहरुको सन् २०१९–२०२१ को आर्थिक बृद्धिको स्थिति यस्तो रहेको छ ।
qm=; |
d'n'ssf] gfd |
@)!( |
@)@) |
@)@! |
!= |
ckmuflg:tfg |
#=( |
–%=) |
$=) |
@= |
a+unfb]z |
*=@ |
#=* |
%=) |
#= |
e'6fg |
$=# |
–)=* |
–!=( |
$= |
ef/t |
$=) |
–*=) |
!@=% |
%= |
dflNbE; |
&=) |
–#@=@ |
!*=( |
^= |
g]kfn |
^=&$ |
–!=( |
@=( |
&= |
kfls:tfg |
!=( |
–)=$ |
!=% |
*= |
>Ln+sf |
@=# |
–#=^ |
$=) |
नेपालको आयकरदर श्रीलंकाको भन्दा बढी
नेपालमा संस्थागत आयकरको दर कतिपय सार्क मुलुकहरुको तुलनामा कम भएता पनि माल्दिभ्स, अफगानिस्तान र श्रीलंकाको तुलनामा बढी रहेको देखिन्छ । नेपालमा हाल संस्थागत आयकर दर २५ प्रतिशत रहेको छ भने मदिरा, सूर्तिजन्य वस्तु तथा वित्तीय र दुरसञ्चार सेवामा ३० प्रतिशत रहेको छ । उत्पादनमुलक, सेवामूलक र निर्यातमूलक र निर्यातमूलक उधोगहरुलाई संस्थागत आयकरको संरचनामा व्यक्तिगत आयकरको प्रमुख हिस्सा रहेतापनि नेपालको आयकर संरचनामा भने संस्थागत आयकरको हिस्सा कुल आयकरको करिब ६० प्रतिशत रहेको छ । संस्थागत आयकरतर्फ नेपालमा विगत १५ बर्षदेखि करको दर स्थिर रहदै आएको छ ।
नेपाल र सार्क मुलुकहरुको व्यक्तिगत आयकरतर्फको करको दर तुलना गरिएको छ । यस अनुसार नेपालमा व्यक्तिगत आयकरको उच्चतम दर ३६ प्रतिशत रहेको छ । यसरी हेर्दा नेपालमा व्यक्तिगत आयकरको दर सार्क मुलुकहरुमा भारतपछि दोश्रो उच्च रहेको देखिन्छ । भारतमा व्यक्तिगत करको दर ४२.७४ प्रतिशत रहेको छ जुन दक्षिण एसियाली राष्ट्रमध्ये सबभन्दा बढी दर हो भने सबैभन्दा न्यून दर माल्दिभ्स (१५ प्रतिशत) रहेको छ ।
qm=; |
d'n'ssf] gfd |
;+:yfut cfos/sf] dfgs b/ |
JolQmut cfos/ pRr dfgs |
!= |
ckmuflg:tfg |
@) |
@) |
@= |
a+unfb]z |
#@=%) |
@% |
#= |
e'6fg |
@% |
## |
$= |
ef/t |
#) |
$@=&$ |
%= |
dflNbE; |
!% |
!% |
^= |
g]kfn |
@% |
#^ |
&= |
kfls:tfg |
@( |
#% |
*= |
>Ln+sf |
@$ |
!* |
प्रतिक्रिया