कुन–कुन बैंकले दिइरहेका छन् सार्वजनिक बिदामा सेवा ?


काठमाडौं – आज भोटो जात्रा भएकाले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा रहेको छ। आज सार्वजनिक बिदा भए पनि अधिकांश बैंकहरूले सेवा दिइरहेका छन् ।

ग्राहकको आवश्यकतालाई केन्द्रमा राख्दै अधिकांश वाणिज्य बैंक तथा विकास बैंकले बैंकिङ्ग सेवा दिइरहेका हुन्। यद्यपि, सेवा दिने सबै बैंकका सबै शाखा भने खुलेका छैनन्। अधिकांश बैंकहरूले केही सीमित शाखाबाट सेवा दिइरहेका छन्।

यी बैंकका शाखाले दिँदैछन् सेवाः