काठमाडौं– नेपाल राष्ट्र बैंकले कृषि उपज धितो राखेर ऋण लिन सकिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो ।
केन्द्रीय बैंकले नेपाल सरकारको २०८१/८२ को बजेट वक्तव्यमा उल्लेखित कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने व्यवस्था मिलाइने जनाएको हो ।



About Us
प्रतिक्रिया