सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्न सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्जुमा गर्ने


काठमाडौं – नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको निष्क्रिय सम्पत्ति तथा गैर–बैंकिङ्ग सम्पत्ति व्यवस्थापन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने भएको छ । राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै सम्पत्ति व्यवस्थापन ऐनको मस्यौदा तर्ज‘मा गरी नेपाल सरकारसमक्ष पेश गरिने बताएको हो ।