काठमाडौं– नेपाल राष्ट्र बैंकले असल कर्जामा गर्नुपर्ने विद्यमान १.२० प्रतिशत कर्जा नोक्सानी व्यवस्थालाई घटाएर १.१० प्रतिशत कायम गर्ने भएको छ ।
बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोषमा परेको दबाबलाई दृष्टिगत गर्दै तथा मौद्रिक नीति र समष्टिगत नियामयकी व्यवस्थाहरूबीच थप सामञ्जस्ययता ल्याउने अभिप्रायले आर्थिक वर्ष २०८१/८२ को लागि यस्तो व्यवस्था गरेको हो ।



About Us
प्रतिक्रिया