योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी


काठमाडौं- सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

अधिकारी एक समय त्रिवि अर्थशास्त्र विभागका प्रमुखको रुपमा पनि कार्यररत थिए ।