काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडको कम्पनी सचिवमा प्रमोद न्यौपाने नियुक्त भएका छन्। बैंकका सहायक कार्यकारी अधिकृत न्यौपानेलाई बैंकको सञ्चालक समितिको बैठकले सञ्चालकमा नियुक्त गरेको छ।
बैंक सञ्चालक समितिको ४३५ औं बैठकको निर्णयले न्यौपानेलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गरेकाे हो ।




About Us
प्रतिक्रिया