काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। आज सुन तोलामा ९०० रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख ४३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार बजारमा चाँदीको मूल्य पनि घटेको छ। चाँदी आज तोलामा एक हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ।






About Us
प्रतिक्रिया