काठमाडौं – प्रभु बैंकले ३ लाख ३३ हजार ७९८ कित्ता संस्थापक शेयर बिक्री खुलाएको छ। बैंकका विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्ने गरी बैंकले मूल्य नतोकीकनै संस्थापक शेयर बिक्री खुलाएको हो।
शेयर खरिद गर्न इच्छुक संस्थापकले असार २१ देखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बबरमहल निवेदन पेस गर्नुपर्नेछ।



About Us
प्रतिक्रिया