सिद्धार्थ बैंकको वीरगन्जस्थित शाखा कार्यालयमा आगलागी


काठमाडौं– सिद्धार्थ बैंक लिमिटेडको वीरगन्ज आदर्शनगरमा रहेको शाखा कार्यालयमा आगलागी भएको छ। सो कार्यालयमा आज दिउँसो आगलागी भएको हो ।

सो घरबाट धुँवाको मुस्लो निस्किरहेको छ भने आगलागीका कारण खुलेको छैन । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।