काठमाडौं – कुमारी बैंककाे पौने १४ लाख बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको १३ लाख ८७ हजार २५८ कित्ता शेयर बिक्रीमा राखिएको हाे । यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको समय दिइएको छ।
इच्छुक संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटलको कार्यालय र टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।



About Us
प्रतिक्रिया