काठमाडौं – बेष्ट फाइनान्स कम्पनी लिमिटेडले संस्थापक समूह (हकप्रद) शेयर मार्फत बिक्री गर्ने भएको छ। कम्पनीले ३ लाख ५६ हजार ७४७४.५७ कित्ता संस्थापक समूहको शेयर गोप्य शिलबन्दी बोलपत्र (लिलाम बढाबढ) प्रक्रियाद्वारा बिक्री खुला गरेको हो।
शेयर खरिदका लागि लगानीकर्ताले असार ४ गतेदेखि ११ गतेसम्म आवेदन दिन सक्ने छन्। शेयरको न्यूनतम मूल्य प्रति सेयर १०० रुपैयाँ तोकिएको छ।






About Us
प्रतिक्रिया