काठमाडौं – सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको शेयर बिक्रीमा राखेकाे छ। बैंकले बिक्रीमा राखिएको शेयरको संख्या भने खुलाएको छैन्।
यो शेयरमा बैंकका हाल कायम विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरिदका लागि आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक शेयरधनीले ३५ दिनभित्र काभ्रेपलाञ्चोकको बनेपास्थित बैंकको कर्पाेरेट कार्यालयमा आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई निवेदन दिनुपर्नेछ।
प्रतिक्रिया