काठमाडौं – माछापुच्छ्रे बैंकको सञ्चालकमा पेशलराज पोखरेल नियुक्त भएका छन्। बैंकको गत जेठ १७ बसेको सञ्चालक समितिको बैठकले सोहि दिनदेखि लागू हुने गरि पोखरेललाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।
कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सञ्चालक समितिमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा पोखरेललाई नियुक्त गरेकाे हाे ।




About Us
प्रतिक्रिया