काठमाडौं– सरकारले सहुलियतपुर्ण कर्जाका लागि ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ। आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले यस्तो बताएका हुन् ।
वित्तीय क्षेत्रलाई थप बलियो बनाइनेछ । बैंक तथा वित्तीय संस्थाप्रति जनविश्वास बढाउनका लागि दिगो विकास गर्न ग्राहक हित सरक्षण, कर्जा व्यवस्थापन लगायतका विषयमा सचेतनामुलक कार्यक्रम संचालन गरिनेछ।



About Us
प्रतिक्रिया