मार्जिन कर्जाको १२ करोडको सीमा खारेजकाे माग राख्दै सर्वोच्चमा रिट

मार्जिन कर्जाको १२ करोडको सीमा खारेजकाे माग राख्दै सर्वोच्चमा रिट


काठमाडाैं –केन्द्रीय बैंकले लगाएको मार्जिन कर्जाको विरुद्धमा सर्वोच्चमा रिट दायर भएको छ । अधिवक्ता रपिश पोखरेलले नेपाल राष्ट्र बैंक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय समेतलाई विपक्षी बनाइ रिट दायर गरेका हुन् ।

अधिवक्ता पोखरेलले केन्द्रीय बैंकले लगाएको १५  करोडको सीमा संविधान बिपरित रहेको भन्दै त्यसलाई खारेज गर्नुपर्ने माग गरेका छन् ।