जनकपुरधाम – दुर्गा प्रसाईंको ‘नागरिक बचाउ अभियान’ अन्तर्गत र्यालीमा हिँडेका समर्थकले जनकपुरधामस्थित एभरेष्ट बैंकमा तालाबन्दी लगाएका छन् । उनीहरूले बैंकको मूल गेटमै ताला लगाएका हुन्।
ताला लगाएसँगै ऋणीलाई आत्महत्या गर्न बाध्य पारेको भन्दै प्रसाईंका समर्थकले बैंक तथा वित्तीय संस्थाविरुद्ध प्रदर्शन समेत गरेका छन् ।
प्रतिक्रिया