काठमाडौं – कामना सेवा विकास बैंकले कर्मचारी माग गरेको छ। बैंकले ब्रान्च म्यानेजरमा केही, कन्ट्रयाक्टल कर्मचारी र असिस्टेन्ट रिलेशनसिप म्यानेजरमा केही कर्मचारी माग गरेको छ।
बैंकले प्रादेशिक तथा क्षेत्रिय कार्यालय र उपत्यका भित्र तथा बाहिरका शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो। ईच्छुक तथा योग्यता पुगेकाले जेठ ११ गतेभित्र आवेदन दिनुपर्नेछ।



About Us
प्रतिक्रिया