काठमाडौँ – कार्यक्रम बैंकिङ्ग बहसको नयाँ संस्करणको पहिलो शृंखला तपाईहरु समक्ष लिएर आएका छौ। बैंकिङ्ग बहस कार्यक्रममा हामी बैंक तथा वित्तीय क्षेत्रका वर्तमान गतिविधिहरु, चुनौतिहरु र सम्भावनाहरुको विषयमा बहस गर्ने गर्दछौं । हालै भारत र नेपालबिच क्रस बोर्डर डिजिटल पेमेन्टको सुरुवात भएसँगै यो विषयलाई लिएर हामी सबैमा उत्सुकता बढिरहेको छ । यसै क्रममा आजको शृखंलामा हामी भारतीय फोनपे अन्तर्राष्ट्रिय पेमेन्ट विजनेशका प्रमुख कार्यकारी अधिकृत रितेस पईसँग सुरज न्यौपानेले क्रस बोर्डर डिजिटल पेमेन्टका विषयमा गरेका कुराकानीको भिडियो अंश :
प्रतिक्रिया