काठमाडौं- नेपाल सरकारले आज अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । सरकारले बिदा दिएकै कारण आज बैंक, वित्तीय संस्थासँगै शेयर बजार बन्द हुने भएको हो ।
त्यस्तै, आज सार्वजनिक कार्यालय पनि बन्द हुनेछन् । अब शेयर बजार र बैंक भाेलि ( वैशाख २० गते) बिहीबारदेखि नियमित सञ्चालन हुनेछ।
प्रतिक्रिया