काठमाडौं–बुधबार नेप्से परिसूचकमा झिनो अंकको वृद्धि भएको छ । आज नेप्से जम्मा ०.१५ अंकले बढेर १,९६९ को विन्दुमा पुगी बन्द भएको हो ।
आज २१३ कम्पनीको ७२ लाख ८४ हजार २७२ कित्ता खरिदबिक्री हुँदा कारोबार रकम रु. २ अर्ब ५३ करोड ६४ लाख रुपैयाँ पुगेको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने ११७ कम्पनीको घटेको छ । १५ कम्पनीको शेयर मूल्य स्थिर छ ।
प्रतिक्रिया