आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


काठमाडौं– नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर एकको खरिदर  १३३.०१ र बिक्री दर १३३.६१ रुपैयाँ रहेको छ। आज नेपाली बजारमा अमेरिकी डलरको विनिमय दर स्थिर रहेको हो । त्यस्तै आज युरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा पुगेकाे छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।

हेर्नुहोस्  आज कुन विदेशी मुद्राको विनिमय दर कति ?