सर्वोत्तम सिमेन्टमा सकारात्मक सर्किट

सर्वोत्तम सिमेन्टमा सकारात्मक सर्किट


काठमााडौं– साेमबार कारोबार खुलेको केही समयमा नै सर्वोत्तम सिमेन्टको कारोबारमा सकारात्मक सर्किट लागेको छ।कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ८१३ रुपैयाँ ८० पैसा पुगेको छ । पहिलो कारोबार ७५४ रुपैयाँमा खुलेको थियो ।

कम्पनीको सेयर बिक्री गर्ने भन्दा किन्ने बढी देखिएका छन् । ७ लाख २७ हजार७४४ कित्ता सेयर किन्न लगानीकर्ता तयार रहँदा बिक्री गर्ने भने केही पनि छैनन् ।