काठमाडौं– आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमीटेड आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने भएको छ । लघुवित्तको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले २०८० असार मसान्तसम्मको वासलात, आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरुमाथि छलफल गरी स्वीकृत गरिसकेको भएपनि अन्तिम स्वीकृतिका लागि सबै वित्तीय प्रतिवेदनहरु राष्ट्र बैंकमा पेश गर्नेछ ।



About Us
प्रतिक्रिया