काठमाडौं– महिला लद्युवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा तारा कुँवर चयन भएकी छन् । आइतबार बसेको सञ्चालक समितिको ७३ औं बैठकले कुँवरलाई अध्यक्षमा चयन गरेको हो ।
छैटौँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालकहरू मध्येबाट कुँवरलाई अध्यक्ष चयन गरिएको संस्थाले जनाएको छ।



About Us
प्रतिक्रिया