काठमाडौं– कृषि विकास बैंक लिमिटेडले भाका नाघेका कर्जा बुझाउन अनुरोध गर्दै सूचना निकालेको छ । बैंकले सूचना निकाल्दै संस्थागत तथा व्यक्तिगत रुपमा ऋण निकालेहरुलाई २१ दिन भित्र भाका नाघेको कर्जा बुझाउन आग्रह गरेको हो ।
बैंकले जारी गरेको सूचनामा तोकिएको मितिमा कर्जा नबुझाएको खण्डमा बैंक तथा वित्तिय संस्था ऐन २०७३, बैंकको नियमानुसार धितो लिलाम बिक्री गरी असुर उपर गर्ने उल्लेख गरिएको छ ।




About Us
प्रतिक्रिया