प्रभु बैंकको मोबाइल बैकिङ्ग सेवा फागुन २९ गते अवरुद्ध हुने

प्रभु बैंकको मोबाइल बैकिङ्ग सेवा फागुन २९ गते अवरुद्ध हुने


काठमाडौं– प्रभु बैंकको मोबाईल बैकिङ्ग सेवा फागुन २९ गते केही समयका लागि अवरुद्ध हुने भएको छ।

मोबाइल बैकिङ्ग सेवा मर्मत सम्भारका कारण फागुन २९ गते मंगलबार बिहान ६ बजे देखि अपरान्ह १२ बजेसम्म माेबाइल बैकिङ्ग सेवा अस्थायी रुपमा मात्र सञ्चालन हुने बैंकले जनाएको छ ।