सिटिजन लाइफका स्वतन्त्र संचालक कार्कीले दिए राजीनामा

सिटिजन लाइफका स्वतन्त्र संचालक कार्कीले दिए राजीनामा


काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक श्रीमान कार्कीले राजीनामा दिएका छन् । फागुन १३ गते स्वतन्त्र सञ्चालकबाट राजीनामा दिएका कार्कीको राजीनामा फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो ।