सार्वजनिक बिदामा पनि यी बैंकले दिँदैछन् सेवा, कुन-कुन ठाउँमा खुल्छ शाखा ?

सार्वजनिक बिदामा पनि यी बैंकले दिँदैछन् सेवा, कुन-कुन ठाउँमा खुल्छ शाखा ?


काठमाडौं– आज देशभर सार्वजनिक बिदा रहेको छ । सरकारले शिवरात्री र नारी दिवसको अवसरमा बिदा दिएको हो ।बैंकहरुले भने सार्वजनिक बिदाका दिन समेत सेवा दिइरहेका छन् ।

आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै अधिकांश वाणिज्य बैंक र विकास बैंकहरुले बैैंकिङ्ग सेवा प्रदान गरिरहेका हुन् । सम्पूर्ण शाखा संचालन नगरेपनि केहि शाखा मार्फत बैंकहरुले बिदाका दिन समेत सेवा प्रदान गरिहेका छन्।