शेयर बजार खुलेको १० मिनेट मै २९ अकंकाे गिरावट

शेयर बजार खुलेको १० मिनेट मै २९ अकंकाे गिरावट


काठमाडौ– शेयर बजार खुलेको १० मिनेट मै २९ अकंको गिरावट आएको छ । ११ः१० बजे सम्ममा २९.२३ अकंले घटेर २०४८.७७ बिन्दुमा पुगेको छ । यस अवधिमा ५४ करोड ४७ लाख ३८ हजार रुपैयाँको कारोबार भएको छ ।

हिजो तीन पटकको सकारात्मक सर्किट ब्रेकपछि शेयर कारोबार बन्द भएको थियो भने नेप्सेमा ६ प्रतिशतको वृद्धि भएको थियो।