काठमाडौं- नेपाल इन्योरेन्स कम्पनीले वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आफ्ना शेयरधनीको हितग्राही डिम्याट खातामा जम्मा गराएको छ ।
नेपाल इन्स्योरेन्स कम्पनीले पनि पुस १३ गते सम्पन्न ७५ औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस शेयर मंसिर २७ गतेसम्म कायम शेयरधनीको डिम्याट खातामा जम्मा गराएको छ ।
साथै, हालसम्म पनि शेयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गरी बोनस शेयर प्राप्त गर्न सकिने जनाइएको छ ।



About Us
प्रतिक्रिया