गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको संचालकमा राजभण्डारी चयन


काठमाडौं– गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको सञ्चालकमा रिमेश बहादुर राजभण्डारी चयन भएका छन् ।

कम्पनीको आइतबार संस्थाको सञ्चालक समितिको बैठकले राजभण्डारीलाई सञ्चालकमा चयन गरेको हो ।