काठमाडौं – बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेलाई लालीगुरासँग सहकारीले ऋण तिर्न २१ दिने अल्टिमेटम दिएको छ। ललितपुरमा रहेको श्री लालीगुरासँग बहुदेश्यीय सहकारी संस्थाले पाण्डेको नाममा ऋण तिर्न आउने सुचना जारी गर्दै २१ दिने अल्टिमेटम समेत दिएको हाे ।
नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले लिएको ऋण नतिरेपछि श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले सहकारीबाट लिएको कर्जा २१ दिनभित्र नतिरेको खण्डका पाण्डेको समेत सम्पत्ति लिलामी हुने भएको छ । पाण्डे अध्यक्ष हुँदा सहकारीबाट ऋण लिएका थिए ।
प्रतिक्रिया