काठमाडौं,
यूनाइटेड अजोड इन्स्योरेन्सको यूनाइटेड अजोडको संस्थापक शेयरधनीहरुको नाममा रहेको ५२ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । हाललाई यो शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र खरिद आवेदन दिनुपर्नेछ। खरिद आवेदन काठमाडौंको सुन्धारास्थित सीटीसी मलमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा पेस गर्न सकिनेछ।
प्रतिक्रिया