काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्सको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। बिहीबार कम्पनीको १८ लाख ७५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
कम्पनीको ५ प्रतिशत बोनस बापतको उक्त शेयर सम्वन्धित शेयरधनीहरुको हितग्राही खातामा (डिम्याट खाता)जम्मा भएपछि लगानीकर्ताहरुले खरिदबिक्री गर्न सक्नेछन्।
प्रतिक्रिया