काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नबिल बैंकको इकाई डिबेन्चर सूचीकृत भएको छ । बुधबार बैंकको ३० लाख इकाई डिबेन्चर नेप्सेमा सूचीकृत भएको हो ।
नबिल बैंकले मंसिर ३० गतेदेखि पुस ३ गतेसम्म तीन अर्ब रुपैयाँ बराबरको ‘९ प्रतिशत नबिल डिबेन्चर २०८७’ ऋणपत्र बिक्री खुला गरेको थियो । बुधबार नेप्सेमा सोही ऋणपत्र सूचीकरण गरिएको हो ।
प्रतिक्रिया