प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी

प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी


काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेडले कर्मचारी मागेको छ । कम्पनीले अफिसर, सिनियर अफिसर र असिस्टेन्ट म्यानेजरका लागि कर्मचारी मागेकाे हाे ।

यसमा सिनियर अफिसर (असिस्टेन्ट मेनेजर) का लागि कम्तिमा ब्याचलर डिग्री उत्तीर्ण गरी चार्टर्ड एकाउन्टेन्सी पास गरेको र अफिसरका लागि कम्तिमा ब्याचलर डिग्री उत्तीर्ण गरेको हुनुपर्नेछ । कम्पनीले अनुभव भएकालाई प्राथमिकतामा राखेकाे छ ।

जागिरकाे लागि ३५ वर्ष उमेर नकटेका इच्छुक व्यक्तिले आवश्यक कागजातसहित १५ दिनभित्र आवेदन पेश गर्नु पर्नेछ ।