आज सार्वजनिक बिदा : बैंक–वित्तीय संस्था बन्द

आज सार्वजनिक बिदा : बैंक–वित्तीय संस्था बन्द


काठमाडौं – आज (सोमबार) बैंक–वित्तीय संस्था तथा सरकारी कार्यालय बन्द हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएसँगै बैंक तथा वित्तीय संस्थाहरूका साथै शेयर बजार बन्द हुने भएको हो ।

अब शेयर बजार मंगलबार बिहान ११ बजे मात्र खुल्ने छ । आइतबार नेप्से सूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा राेकिएकाे थियाे ।