काठमाडौं– सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा गोविन्द लाल कर्ण चयन भएका छन् ।
कम्पनीको फागुन ६ गते बसेको संचालक समितिको बैठकले कर्णलाई स्वतन्त्र संचालकमा चयन गरेको हो ।
उनलाई आजैबाट लागु हुनेगरी नियुक्त गरिएको कम्पनीले जनाएको छ ।



About Us
प्रतिक्रिया