काठमााडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले शेयरधनीलाई लाभांश नदिने भएको छ। कम्पनीले आर्थिक वर्ष २०७९ /८० को मुनाफाबाट शेयरधनीलाई लाभांश नदिने घाेषणा गरेकाे हाे ।
कम्पनीको फागुन ४ गते बसेकाे संचालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।



About Us
प्रतिक्रिया